मिति २०७५ साल असार १३ गतेका दिन नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा फ.न.पा. द्वारा आयोजित कृषिजन्य मेशिनेरी औजार तथा यन्त्रहरुको सेवाको मूल्य निर्धारण गर्ने कार्यालय , व्यबसायिक कृसक प्रतिनिधि र सम्वन्धित सरोकारवाला निकायहरुको संयुक्त भेलामा भएका निर्णयहरु :
१.फलेवास ढिकदेखि मुडीकुवा जोडनेस भुके खोलासम्म को सडकमा असार २० गते सम्म मा गिट्टी बिछाउने ।
ज्येष्ठ नागरिक परिचय पत्र लिनको लागि आफ्नो नगरिकताको प्रतिलिपि एक प्रति र पासपोर्ट साइज को फोटो दुई प्रति अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा पेश गर्नुहुन जानकारी गराईन्छ ।
मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।
मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।