FAQs Complain Problems

समाचार

सडक, कृषि, उर्जा र पर्यटनलाई प्राथमिकतामा राख्दै तेश्रो नगरसभा भव्यताका साथ सम्पन्न ।

मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।
नगरसभा सम्पन्न गर्न सहयोग गर्नुहुने सभासदस्य, कर्मचारीवर्ग, नागरिक समाज, पत्रकार, राजनीतिक दल, सुरक्षाकर्मी लगायत सम्पूर्ण सहयोगीहरु प्रति फलेबास नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ ।

आर्थिक वर्ष: