समाचार
फ.न.पा. को तेस्रो नगरसभा मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न ।
मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।