FAQs Complain Problems

समाचार

फलेवास नगर कार्यपालिकाको अत्यन्त जरुरि सूचना !

मिति २०७५ साल असार १३ गतेका दिन नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा फ.न.पा. द्वारा आयोजित कृषिजन्य मेशिनेरी औजार तथा यन्त्रहरुको सेवाको मूल्य निर्धारण गर्ने कार्यालय , व्यबसायिक कृसक प्रतिनिधि र सम्वन्धित सरोकारवाला निकायहरुको संयुक्त भेलामा भएका निर्णयहरु :

१.फलेवास ढिकदेखि मुडीकुवा जोडनेस भुके खोलासम्म को सडकमा असार २० गते सम्म मा गिट्टी बिछाउने ।

२.फ.न.पा. भित्र चल्ने  tractor ले कृषकहरुको हितलाई ध्यान दिदै खेत रोपाई र जोताइको लागि प्रति मिनेट सम्पूर्ण खर्च सहित रू. ३३ शुल्क लिएर tractor संचालन गर्ने । साथै नगरपालिकाबाट  र जोन कार्यालय बाट अनुदान  पाउने tractor ले सम्पूर्ण खर्च सहित प्रति मिनेट रू . ३० शुल्क लिने ।

३.फ.न.पा. मा संचालन हुने मिनी टेलरहरुको लागि खेत जोत्नको लागि प्रतिमिनेट देहाए बमोजिम दर  लिने ।

क)पावर टेलर – प्रति मिनेट रू. १४ (सम्पूर्ण खर्च सहित )

ख)मिनी  टेलर – प्रति मिनेट रू. ९ (सम्पूर्ण खर्च सहित )

 

 

आर्थिक वर्ष: