FAQs Complain Problems

समाचार

ग्यालरी

फलेवास नगरपालिकाको आ.व. २०७४/०७५ को वार्षिक कार्यक्रम अन्तर्गत तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा यस न.पा. का वडा नं ४ मुडिकुवा, वडा नं. ५ खानिगाउँ, वडा नं. ६ देवीस्थानमा एक घर पाँच आँप रोपण सहितको वृहत कार्यक्रम फ.न.पा. ६ देवीस्थानको देवीस्थान प्रा.वि. बाट नगर प्रमुख श्री पदमपाणी शर्मा बाट समुदघाटन हुदै ।

मिति: 06/28/2018 - 12:43
, , , , ,

मिति २०७५ साल असार १३ गतेका दिन नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा फ.न.पा. द्वारा आयोजित कृषिजन्य मेशिनेरी औजार तथा यन्त्रहरुको सेवाको मूल्य निर्धारण गर्ने कार्यालय , व्यबसायिक कृसक प्रतिनिधि र सम्वन्धित सरोकारवाला निकायहरुको संयुक्त भेलामा भएका निर्णयहरु :

१.फलेवास ढिकदेखि मुडीकुवा जोडनेस भुके खोलासम्म को सडकमा असार २० गते सम्म मा गिट्टी बिछाउने ।

मिति: 06/27/2018 - 15:30
, , ,

मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।

मिति: 06/25/2018 - 14:01
, ,

फ.न.पा. नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगरभित्रका प्रधनाध्यापकहरुको बैठक सम्पन्न भइ गरिएका मह्त्वपूर्ण निर्यणहरु :

मिति: 06/17/2018 - 22:26
, , , , , , ,

Pages

//