FAQs Complain Problems

७४/७५

सामुदायिक वन उपभोक्ता महासंघ पर्वत, फलेवास नगर महासंघको प्रथम अधिवेशन सम्पन्न-परसुराम सुवेदी सर्वसहमतिमा अध्यक्ष चयन

सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो ।समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला 

फलेवास नगरपालिकाले १२ विद्यालयका कक्षा समायोजन गर्ने

फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी चार वर्ष भित्रमा निजी विद्यालय स्वतः सामुदायिकमा विलय हुनेछन् ।

मिति २०७५/२/१० को फलेवास नगरपालीकाको बैठकका महत्वपुर्ण निर्णयहरू ।

दस्तावेज: 
//