FAQs Complain Problems

सूचना तथा समाचार

संविधान दिवस २०७५ र देवानी संहिता प्रवोधिकरण कार्यक्रम तथा व्यावसायीक सीप तालिम समापन कार्यक्रम सम्पन्न

संविधान दिवस २०७५ को अवसरमा देवानी संहिता प्रवोधिकरण कार्यक्रम तथा व्यावसायीक सीप तालिम समापन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।

तेक्वान्दो खेलाडीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम ।

राष्ट्रिय तेक्वान्दो संघ को आयोजनामा मिति २०७५/०५/२९-३१ सम्म काठमाडौँमा संचालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय जिल्ला कार्यसमिति पर्बत र फलेवास डोजाङ्ग संघ को नेतृत्वमा सहभागी हुने फलेवास नगरपालिका का राष्ट्रिय खेलाडीको लागि २०७५/०५/२७ गते फलेवास नगरपालिकाद्वारा आयोजित शुभकामना

फलेवास नगरपालिकाको आयोजनामा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न ।

फलेवास नगरपालिकाको आयोजनामा श्री भवानी विद्यापिठ विद्यालयमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका स्तरीय खुला तीज गीत प्रतियोगिता, अन्तर मावि तीज गीत प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु सम्पन्न गरिएको छ ।

Pages

//