FAQs Complain Problems

समाचार

वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने बारेको सूचना ।

सूचना । सूचना । । सूचना । । ।

 

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई आ – आफ्नो साविक वडाको म. स्वा. से. हरु मार्फत मिति २०७५ साल कार्तिक १४ र १५ गतेका दिन भिटामिन ए र जुकाको औषधि खुवाउनुहुन सम्पूर्ण अभिभावकहरुमा अनुरोध छ ।

 

आर्थिक वर्ष: