FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

तेक्वान्दो खेलाडीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम ।

राष्ट्रिय तेक्वान्दो संघ को आयोजनामा मिति २०७५/०५/२९-३१ सम्म काठमाडौँमा संचालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय जिल्ला कार्यसमिति पर्बत र फलेवास डोजाङ्ग संघ को नेतृत्वमा सहभागी हुने फलेवास नगरपालिका का राष्ट्रिय खेलाडीको लागि २०७५/०५/२७ गते फलेवास नगरपालिकाद्वारा आयोजित शुभकामना

फलेवास नगरपालिकाको आयोजनामा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न ।

फलेवास नगरपालिकाको आयोजनामा श्री भवानी विद्यापिठ विद्यालयमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका स्तरीय खुला तीज गीत प्रतियोगिता, अन्तर मावि तीज गीत प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु सम्पन्न गरिएको छ ।

शाखाहरुवाट आ.व ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण कार्यक्रम

०७५/०५/२१ गते नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कार्यपालिकाका सदस्य, शाखा प्रमुख र पत्रकारहरुको उपस्थितीमा शाखाहरुवाट आ.व. ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण गर्नुका साथै अनुगमन टोलिका प्रतिवेदनहरु र सार्वजनिक सुनुवाईको समिक्षत्मक प्रस्तुती सम्पन्न भयो ।

Pages