नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५/०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा फलेबासलाई उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गरेको छ ।