फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको छ । बैठकले फलेवास नगरपालिका उपमेयर मन्जुअधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ ।