समाचार
ज्येष्ठ नागरिक परिचय पत्रको निवेदन फारम
ज्येष्ठ नागरिक परिचय पत्र लिनको लागि आफ्नो नगरिकताको प्रतिलिपि एक प्रति र पासपोर्ट साइज को फोटो दुई प्रति अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा पेश गर्नुहुन जानकारी गराईन्छ ।