FAQs Complain Problems

एकिकृत सम्पत्ति कर र गुरुयोजना निर्माण अभियान सम्वन्धि सुचना ।

फलेवास नगरपालिकाको समृद्धी र वृहत्तर विकासको निम्ति सवैको सार्थक सहभागिता भन्ने मुल नाराका साथ चालु आ. व. भित्र एकिकृत सम्पत्ति कर संकलन साथै गुरुयोजना निर्माण गर्ने कार्यका लागि तथ्याङ्क संकलन गर्न तपाईको घर घरमा मिति ०७४÷१२÷२५ देखि ०७५÷०१÷०५ सम्म अभियन्ताहरु आउनुहुने हँुदा उहाँहरुलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराई फलेवासको विकास र समृद्धिमा सहभागी भई सहयोग गर्नुहुन हार्दिक अपिल गरिन्छ ।

आर्थिक वर्ष: