समाचार
उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान कार्यक्रम |
मिति २०७६ मंशिर १९ गते स्वयं सेवक दिवसको अवसरमा फलेवास नगरपालिकाको कार्यालयमा उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गर्नुहुदै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङ |
उक्त कार्यक्रममा सम्मानित हुने महिला स्वयं सेविकाहरु:
- सरस्वति वि क (वडा नं १)
- मिना राना (वडा नं २)
- तारा गौतम (वडा नं ३)
- डीलमाया सापकोटा (वडा नं ४)
- विष्णु देवी लम्साल (वडा नं ५)
- पार्वती जि सी (वडा नं ६)
- मंजु पन्त (वडा नं ७)
- रामकुमारी गुरुङ (वडा नं ८)
- देविकुमारी शर्मा (वडा नं ९)
- उमादेवी पौडेल (वडा नं १०)
- भिम कुमारी पौडेल (वडा नं ११)