शहरी शासकीय पुर्बाधार बिकास आयोजना कार्यान्वयन गर्न ३ बर्षका लागि कुल बजेट रु १७,४३,३३,०७४ उपलब्ध गराउने गरी फलेबास नगरपालिकाको तर्फबाट नगर प्रमुख पदमपाणी शर्मा र शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलद्वारा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।