समाचार
सामुदायिक वन उपभोक्ता महासंघ पर्वत, फलेवास नगर महासंघको प्रथम अधिवेशन सम्पन्न-परसुराम सुवेदी सर्वसहमतिमा अध्यक्ष चयन
सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो ।समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला पन्त, कोषाध्यक्षमा ज्योती सापकोटा र सदस्यहरमा लिला क्षेत्री, बसन्ती खत्री,सर्मिलाकुमारी खत्री, डिल्लीप्रसाद सापकोटा, सरस्वती शर्मा, देवशर्मा पौडेल, भगवती रेग्म,ि केशर पन्त, विष्णुवहादुर गुरुङ, धनकुमारीभुषाल, दयानिधी शर्मा, गंगादेवी चपाई, तारालाल क्षेत्री, विष्णु नेपाली, डिल्लीप्रसाद सुवेदी, सवित्रा सुनार चयन हुनुभएको छ । अधिवेशनले न्यायिक समितिमा सकुन्तला सुनारको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यमा विरेन्द्र वि।क,टिकाराम भुषाल, नरबहादुर भण्डारी, नन्दलाल शर्मालाई चयन गरेको छ । लेखा तथा अनुगमन समितिको संयोजकत्वमा दिपक भट्टाराईलाईचयन हुनुभएको छ । समितिको सदस्यहरुमा विष्णु पौडेल, सुमित्रा वि।क, कुमारी सुनार र विष्णु भण्डारी चयन हुनुभएको छ । अधिवेशनले जिल्ला प्रतिनिधमिा परशुराम सुवेदी कविता वि.क, केशर पन्तलाई चयन हुनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधीमा परशुरामसुवेदी,प्रमिला पन्त र कविता वि।क, देवीप्रसाद तिमील्सीना, भीम भुषाल, ज्याती सापकोटा, लकास सुवेदी र सकुन्तला सुनारलाई पठाउनेनिर्माण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो । समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला पन्त, कोषाध्यक्षमा ज्योती सापकोटा र सदस्यहरमा लिला क्षेत्री, बसन्ती खत्री,सर्मिलाकुमारी खत्री, डिल्लीप्रसाद सापकोटा, सरस्वती शर्मा, देवशर्मा पौडेल, भगवती रेग्म,ि केशर पन्त, विष्णुवहादुर गुरुङ, धनकुमारीभुषाल, दयानिधी शर्मा, गंगादेवी चपाई, तारालाल क्षेत्री, विष्णु नेपाली, डिल्लीप्रसाद सुवेदी, सवित्रा सुनार चयन हुनुभएको छ । अधिवेशनले न्यायिक समितिमा सकुन्तला सुनारको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यमा विरेन्द्र वि।क,टिकाराम भुषाल, नरबहादुर भण्डारी, नन्दलाल शर्मालाई चयन गरेको छ । लेखा तथा अनुगमन समितिको संयोजकत्वमा दिपक भट्टाराईलाईचयन हुनुभएको छ । समितिको सदस्यहरुमा विष्णु पौडेल, सुमित्रा वि।क, कुमारी सुनार र विष्णु भण्डारी चयन हुनुभएको छ ।
अधिवेशनले जिल्ला प्रतिनिधमिा परशुराम सुवेदी कविता वि.क, केशर पन्तलाई चयन हुनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधीमा परशुरामसुवेदी,प्रमिला पन्त र कविता वि।क, देवीप्रसाद तिमील्सीना, भीम भुषाल, ज्याती सापकोटा, लकास सुवेदी र सकुन्तला सुनारलाई पठाउनेनिर्माण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो ।
समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला पन्त, कोषाध्यक्षमा ज्योती सापकोटा र सदस्यहरमा लिला क्षेत्री, बसन्ती खत्री,सर्मिलाकुमारी खत्री, डिल्लीप्रसाद सापकोटा, सरस्वती शर्मा, देवशर्मा पौडेल, भगवती रेग्म,ि केशर पन्त, विष्णुवहादुर गुरुङ, धनकुमारीभुषाल, दयानिधी शर्मा, गंगादेवी चपाई, तारालाल क्षेत्री, विष्णु नेपाली, डिल्लीप्रसाद सुवेदी, सवित्रा सुनार चयन हुनुभएको छ ।
अधिवेशनले न्यायिक समितिमा सकुन्तला सुनारको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यमा विरेन्द्र वि।क,टिकाराम भुषाल, नरबहादुर भण्डारी, नन्दलाल शर्मालाई चयन गरेको छ । लेखा तथा अनुगमन समितिको संयोजकत्वमा दिपक भट्टाराईलाईचयन हुनुभएको छ । समितिको सदस्यहरुमा विष्णु पौडेल, सुमित्रा वि।क, कुमारी सुनार र विष्णु भण्डारी चयन हुनुभएको छ ।