FAQs Complain Problems

फ.न.पा. नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगरभित्रका प्रधनाध्यापकहरुको बैठक सम्पन्न

फ.न.पा. नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगरभित्रका प्रधनाध्यापकहरुको बैठक सम्पन्न भइ गरिएका मह्त्वपूर्ण निर्यणहरु :

१. शैक्षिक सत्र २०७४ को सिकाई उपलब्धि येही मिति २०७५ असार १० गते भित्र EMS Training संचालित बिद्यालयमा प्रत्यक सामुदायिक विद्यालयले अनिवार्य रुपमा पेश गर्ने ।
२. बिद्यालय सुधार योजना २०७५ अध्यावधिक गरि भाद्र मसान्तर भित्र श्रोत केन्द्र मार्फत नगर शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्ने ।
३. निरन्तर विद्यार्थी मुल्यांकनको पोर्टफोलियो व्यवस्थापन (बिषयगत रुपमा) गरि Assessment For Learning को अधर्म गर्ने ।
४. आधारभूत तहमा अनिवार्य रुपमा बुक कर्नर को व्यवस्था गर्ने । माध्यमिक तहको हकमा इ-पुस्तकालय व्यवस्थापन गर्ने ।
५. एक शैक्षिक सत्र मा ४ पटक परीक्षा लिने ।
६. माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञान प्रयोगशाला व्यवस्थापनमा जोड दिइ प्रयोगात्मक शिक्षामा जोड दिने ।
७. विद्यालयमा ICT को प्रयोगमा जोड दिने आदि ।

आर्थिक वर्ष: