FAQs Complain Problems

समाचार

तेक्वान्दो खेलाडीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम ।

राष्ट्रिय तेक्वान्दो संघ को आयोजनामा मिति २०७५/०५/२९-३१ सम्म काठमाडौँमा संचालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय जिल्ला कार्यसमिति पर्बत र फलेवास डोजाङ्ग संघ को नेतृत्वमा सहभागी हुने फलेवास नगरपालिका का राष्ट्रिय खेलाडीको लागि २०७५/०५/२७ गते फलेवास नगरपालिकाद्वारा आयोजित शुभकामना तथा विदाई कार्यक्रम ।

आर्थिक वर्ष: