समाचार
जनप्रतिनिधि, वि.व्य.स.अध्यक्ष र प्र.अ. सहितको वृहद नगरस्तरीय प्रधानाध्यापक वैठक सम्पन्न
फलेवास नगरकार्यपालिकाको कार्यालयमा नगर प्रमुख, नगर उप प्रमुख, वडा अध्यक्ष, वि.व्य.स.अध्यक्ष सहितको वृहद नगरस्तरीय प्रधानाध्यापक वैठक सम्पन्न । वैठकमा निम्न प्रस्तावहरुमा छलफल भएका छन ः
- School Report Card
- Municipal Report Card
- विद्यालय स्तरीकरण समिति र विद्यालय स्तरीकरण
- सिकाइ उपलब्धि सुधार योजना निर्माण
- १७ वुँदे प्रतिवद्दताको कार्यान्वयन
- हरित विद्यालय तथा वृहत हरित क्षेत्र निर्माण
- शिक्षक तथा कर्मचारी छनौट समिति
- विगत वर्षहरुको भौतिक निर्माण र वेरुजु
- चालु आ.व. का कार्यक्रमहरुको प्रस्तावना र मूल्यांकन आदि