FAQs Complain Problems

समाचार

७५/७६

२०७६ साल वैशाख २७ गतेदेखि २९ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद प्रतियोगिता आयोजना हुँदै ।

भुकम्पवाट क्षति भई पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेका सामुदायीक विद्यालयहरुलाई प्रस्ताव पेश गर्नुहुन जारी गरिएको सुचना ।

दस्तावेज: 

राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद आवेदन फाराम ।

२०७६ साल वैशाख २७ गतेदेखि २९ गतेसम्म आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने विद्यार्थी खेलाडी / खेलाडी ले भर्नुपर्ने आवेदन फाराम ।

विद्यालय व्यवस्थापन समिति गठन सम्वन्धमा ।

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माणमा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ ।

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । यसमा हामी समग्र नगर कार्यपालिका तथा नगरबासी हषिंत छौँ । स्मरणीय कुरा मिति २०७५ बैशाख २६ गते

फलेवास नगरपालिका का जनप्रतिनिधीहरुलाई २ दिनको क्षमता अभिवृद्धी कार्यक्रम आजवाट संचालन ।

//