FAQs Complain Problems

७५/७६

क्लिन फलेवास ग्रीन फलेवास अभियानमा सहभागी भइदिनुहुन अनुरोध

सम्पूर्ण फलेवास नगरवासीहरुमा फलेवास नगरपालिकाले अगाडी बढाएको क्लिन फलेवास ग्रीन फलेवास अभियानमा सहभागी भइदिनुहुन अनुरोध छ

क्लिन फलेवास ग्रिन फलेवास कार्यक्रम कार्यान्वयन गर्नुहुन (फ.न.पा. स्थित सम्पूर्ण विद्यालयहरु) ।

क्लिन फलेवास ग्रिन फलेवास अभियान

मिति २०७६ साल जेठ १२ गतेका दिन फलेवास नगरपालिकाका नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रम संचालन गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौ । साथै यस कार्यक्रम अगाडी वढाउन सम्पूर्ण नगरवासी आमावुवा दाजुभाई तथा दिदीवहीनी हरुको साथ र सहयोग को अपेक्षा गर्दछौँ ।

चौथो नगर सभा बारे सूचना

//