Submitted on: Thu, 06/07/2018 - 21:20
यहि मिति २०७५/२/२४ मा फलेवास नगरपालिकाको दोस्रो नगरसभा बाट सर्बसम्मत रूपमा शिक्षा बिधेयक, न्यायीक समिति कार्यबिधी सम्बन्धी बिधेयक, सहकारी बिधेयक,कर बिधेयक, बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन बिधेयक, संसोधित बजेट बिधेयक २०७५ लगायत ११ वटा बिधेयक पारित गरि नगरका जनप्रतिनिधि एकजुट छौ भन्ने सन्देश दि