फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

फलेवास नगरपालिकाको प्रवक्तामा टिकाराम गौडेल

फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको छ । बैठकले फलेवास नगरपालिका उपमेयर मन्जुअधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ पर्वत, फलेवास नगर महासंघको प्रथम अधिवेशन सम्पन्न-परसुराम सुवेदी सर्वसहमतिमा अध्यक्ष चयन

सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो ।समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला 

फलेवास नगरपालिकाले १२ विद्यालयका कक्षा समायोजन गर्ने

फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी चार वर्ष भित्रमा निजी विद्यालय स्वतः सामुदायिकमा विलय हुनेछन् ।

एकिकृत सम्पत्ति कर र गुरुयोजना निर्माण अभियान सम्वन्धि सुचना ।

फलेवास नगरपालिकाको समृद्धी र वृहत्तर विकासको निम्ति सवैको सार्थक सहभागिता भन्ने मुल नाराका साथ चालु आ. व.

Pages