फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

एशियाली विकास वैंक सहित सरोकारवाला निकायहरुसंगको वैठक

मिति २०७५/०७/१३ गते फलेवास नगरपालिकाको कार्यालयमा एशियाली विकास वैंक (ADB), नेपाल सरकार कृषि विभाग, डिभिजन सिंचाई कार्यालय पर्बत, फलेवास नगरपालिकाको कार्यालय, वृहद सिंचाई आयोजना उपभोक्ता समितिको विचमा छलफल गरि निम्न निर्णयहरु गरियो -

देवीस्थान, कार्कीनेटा, थापाठाना र शंकरपोखरी का वजार मा भएका मासु पसलहरु अनुगमन गरियो ।

फलेवास नगरकार्यपालिका पशु सेवा शाखावाट बडादशैंमा स्वस्छ र सफा मासु उपभोक्ताले उपभोग गर्न पाउन भन्ने उदेश्यले देवीस्थान, कार्कीनेटा, थापाठाना र शंकरपोखरी का वजार मा भएका २१ वटा मासु पसलहरु अनुगमन गरि आवश्यक सुझाव हरु फलेवास नगरपालिका को कार्यालयमा प्रदान 

...

करार सेवाका सम्पूर्ण कर्मचारीहरुलाई पौष मसान्तसम्म लाई म्याद थप गर्ने निर्णय ।

फलेवास नगरपालिकाको अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार सेवाका सम्पूर्ण कर्मचारीहरुलाई पदीय दायीत्व, आचरणमा रही निष्ठापूर्वक नगरको सोच र निर्देशनमा रही कामकाज गर्नेगरि पौष मसान्तसम्म लाई म्याद थप गर्ने निर्णय गरियो ।

Pages