सूचना तथा समाचार

शाखाहरुवाट आ.व ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण कार्यक्रम

०७५/०५/२१ गते नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कार्यपालिकाका सदस्य, शाखा प्रमुख र पत्रकारहरुको उपस्थितीमा शाखाहरुवाट आ.व. ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण गर्नुका साथै अनुगमन टोलिका प्रतिवेदनहरु र सार्वजनिक सुनुवाईको समिक्षत्मक प्रस्तुती सम्पन्न भयो ।

नगर प्रमुखको अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक

मिति २०७५/०४/२२ मा नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसी निम्न निर्णयहरु भएका छन ।

१.   दर्शन सिंह घले को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समिति गठन

तोकिएका कार्यालयहरुको जिन्सी विवरण उपलब्ध गराउने बारे सूचना |

पत्रमा उल्लेखित सबै कार्यालय हरुले तोकिएको समयमै जिन्सी विवरण पठाई सहयोग गर्नुहुन अनुरोध छ | विवरण उपलब्ध गराउने ढाचा यसै पत्रसाथ संग्लग्न छ |

दस्तावेज: 

सामुदायिक विद्यालहरूमा Book Corner, SIP Update, Social audit, CAS का लागि अावश्यक सामग्री अनुदान निकासा गरिएकाे छ ।

फलेवास नगरपालिका सि्थत सामुदायिक विद्यालहरूमा Book Corner, SIP Update, Social audit, CAS का लागि अावश्यक सामग्री अनुदान निकासा गरिएकाे छ । निम्नानुसार गर्नुहुन अनुराेध छ ।

दस्तावेज: 

एक घर पाँच आँप रोपण सहितको वृहत कार्यक्रम नगर प्रमुख श्री पदमपाणी शर्मा बाट समुदघाटन हुदै ।

फलेवास नगरपालिकाको आ.व. २०७४/०७५ को वार्षिक कार्यक्रम अन्तर्गत तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा यस न.पा. का वडा नं ४ मुडिकुवा, वडा नं. ५ खानिगाउँ, वडा नं. ६ देवीस्थानमा एक घर पाँच आँप रोपण सहितको वृहत कार्यक्रम फ.न.पा. ६ देवीस्थानको देवीस्थान प्रा.वि.

Pages