FAQs Complain Problems

समाचार

७४/७५

ज्येष्ठ नागरिक परिचय पत्रको निवेदन फारम

ज्येष्ठ नागरिक परिचय पत्र लिनको लागि आफ्नो नगरिकताको प्रतिलिपि  एक प्रति र पासपोर्ट साइज  को फोटो दुई प्रति अनिवार्य रुपमा नगरपालिकाको  कार्यालयमा पेश गर्नुहुन जानकारी गराईन्छ ।

दस्तावेज: 

सडक, कृषि, उर्जा र पर्यटनलाई प्राथमिकतामा राख्दै तेश्रो नगरसभा भव्यताका साथ सम्पन्न ।

मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।