फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सार्वजनिक खरीद / बोलपत्र सूचना

यन्त्र उपकरण उपलव्ध गराउन सक्ने इच्छुक व्यक्ति, फर्म, संस्था र कम्पनीहरुले सुचिकृत गर्ने सम्वन्धी सूचना

दस्तावेज: 

सडक संरक्षण सेवाशुल्क संकलन सम्बन्धी शीलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।

दस्तावेज: 

ढुंगा गिटी वालुवाको निकासी कर संकलनको लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।

दस्तावेज: 

Pages