सूचना ! सूचना!! सूचना!!!

सूचना ! सूचना!! सूचना!!!

मल्याङदी खोला, मुडिकुवा, देवीस्थान, ढिक चन्दनी मोटर बाटो सेन्टर चक्रपथ कालोपत्रे निर्माण कार्यको मिति २०७६ कार्तिक १० गतेका दिन गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ ज्यूबाट शिलन्यास तथा फलेवास नगरकार्यपालिकाले चियापान कार्यक्रमको आयोजना गरेको हँुदा नगरवासी सबै आमाबुबा, दाजुभाई, दिदीबहिनी, राजनैतीक दलका प्रमुख तथा प्रतिनिधी, शिक्षक बिद्मार्थी, युवा क्लब, कर्मचारी, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी एंव सम्र्पुण महानुभावहरुको उपस्थितीका लागी हार्दिक अनुरोध गर्दछौ ।

समय : विहान ११ः०० बजे
स्थान : ४ नं.वडा कार्यालय मुडिकुवाको कार्यालय प्राङगड, मुडिकुवा |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: