फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

फलेवास नगरपालिकाको दोस्रो नगरसभा

यहि मिति २०७५/२/२४ मा फलेवास नगरपालिकाको दोस्रो नगरसभा बाट सर्बसम्मत रूपमा शिक्षा बिधेयक, न्यायीक समिति कार्यबिधी सम्बन्धी बिधेयक, सहकारी बिधेयक,कर बिधेयक, बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन बिधेयक, संसोधित बजेट बिधेयक २०७५ लगायत ११ वटा बिधेयक पारित गरि नगरका जनप्रतिनिधि एकजुट छौ भन्ने सन्देश दिएको छ ।

आर्थिक वर्ष: