FAQs Complain Problems

फ.न.पा. खानीगाउँमा संचालित ३ महिने सिलाइ कटाई तालिममा दिदी बहिनीहरु सहभागी हुँदै ।

फलेवास नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्बत को संयुक्त आयोजनामा खानीगाउँमा संचालित ३ महिने सिलाइ कटाई तालिम मा १५ जना नगरपालिका भित्रका दिदी बहिनीहरु सहभागी हुँदै ।

आर्थिक वर्ष: