FAQs Complain Problems

समाचार

७७/७८

फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको लागि वोलपत्र आव्हानको सूचना |

दस्तावेज: 

शहरी शासकीय पुर्बाधार बिकास आयोजना कार्यान्वयनका लागि नगर प्रमुख पदमपाणी शर्मा र शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलद्वारा द्विपक्षीय सम्झौता गर्नुहुँदै ।

शहरी शासकीय पुर्बाधार बिकास आयोजना कार्यान्वयन गर्न  ३ बर्षका लागि कुल बजेट रु १७,४३,३३,०७४ उपलब्ध गराउने गरी फलेबास नगरपालिकाको तर्फबाट नगर प्रमुख पदमपाणी शर्मा र शहरी बिकास तथा भवन निर्माण  बिभागका महानिर्देशक नबराज प्याकुरेलद्वारा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

न्युनतम रोजगारीमा संलग्न हुनको लागी निवेदन दिने सम्वन्धि सूचना |

दस्तावेज: