मिति २०७५/०४/२२ मा नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसी निम्न निर्णयहरु भएका छन ।
१. दर्शन सिंह घले को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समिति गठन
मिति २०७५/०४/२२ गते एकादशीका दिन फलेवास न.पा. र वडा नं. ६ को पहलमा माझगाउँ स्थित चउरमा १२५ वटा वर, पिपल र स्वामी का विरुवा रोपण कार्यक्रम जन-प्रतिनिधि, स्थानीय वासिन्दा, नगरपालिकाका कर्मचारी तथा सुरक्षा निकाय का प्रतिनिधिहरुको उपस्थिति मा नगर प्रमुख श्री पदमपाणी शर्मा द्वारा पहिलो विरुवा रोपण गर्दै शुभारम्भ ।