फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

प्रा.वि. शिक्षक आवश्यकता सम्वन्धि सुचना ।

शाखाहरुवाट आ.व ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण कार्यक्रम

०७५/०५/२१ गते नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कार्यपालिकाका सदस्य, शाखा प्रमुख र पत्रकारहरुको उपस्थितीमा शाखाहरुवाट आ.व. ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण गर्नुका साथै अनुगमन टोलिका प्रतिवेदनहरु र सार्वजनिक सुनुवाईको समिक्षत्मक प्रस्तुती सम्पन्न भयो ।

Pages