फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगरपालिका अन्तर्गत मुडिकुवा देखी झकलक हुदै लमाएखोला सडकको कालोपत्रे सम्पन्न । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

फ.न.पा. नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगरभित्रका प्रधनाध्यापकहरुको बैठक सम्पन्न

फ.न.पा. नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगरभित्रका प्रधनाध्यापकहरुको बैठक सम्पन्न भइ गरिएका मह्त्वपूर्ण निर्यणहरु :

नगरपालिकाको गुरुयोजना निर्माण सम्वन्धी बिषयगत समिति संग अन्तरक्रिया गोष्ठी

विश्व वातावरण दिवस (5 June 2018) का अवसरमा ब्रिक्ष्य रोपन कार्यक्रम मा नगर प्रमुख , नगर उप प्रमुख तथा नगरपालिकाका कर्मचारी फलफुल का बिरुवा रोप्दै ।

Pages