फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माणमा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ ।

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । यसमा हामी समग्र नगर कार्यपालिका तथा नगरबासी हषिंत छौँ । स्मरणीय कुरा मिति २०७५ बैशाख २६ गते

फलेवास नगरपालिका का जनप्रतिनिधीहरुलाई २ दिनको क्षमता अभिवृद्धी कार्यक्रम आजवाट संचालन ।

शिक्षक आवश्यकता सम्वन्धी अत्यन्त जरुरी सूचना (B.IT वा सो सरहको) ।

Pages