फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सामुदायिक विद्यालहरूमा Book Corner, SIP Update, Social audit, CAS का लागि अावश्यक सामग्री अनुदान निकासा गरिएकाे छ ।

फलेवास नगरपालिका सि्थत सामुदायिक विद्यालहरूमा Book Corner, SIP Update, Social audit, CAS का लागि अावश्यक सामग्री अनुदान निकासा गरिएकाे छ । निम्नानुसार गर्नुहुन अनुराेध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: