FAQs Complain Problems

समाचार

फलेवास नगरपालिका स्तरिय अंग्रेजी विषय समितिको २०७५ पौष २९ को पहिलो वैठकका निर्णयहरु

फलेवास नगरपालिका स्तरिय अंग्रेजी विषय समितिको २०७५ पौष २९ को पहिलो वैठकका निर्णयहरु सम्पुर्ण विद्यालयहरुको जानकारीको लागि Post गरिएको छ ।

निर्णय नं. १. - अंग्रेजी विषयको पठनपाठनलाई सवल वनाउन विभिन्न प्रकारका English Programme संचालन गर्न, कक्षाकोठा भित्र र वाहिर English Environment सृजना गर्न, English Magazine प्रकाशन गर्न र अंग्रेजी भाषामैत्री Classroom decoration गर्न निम्नानुसारको English Student Club यही २०७५ माघ १५ गतेभित्र गठन गरि नगरपालिकाको शिक्षा शाखामा पठाउने ।

Student English Club Members: Nine

English Captain: 1

Vice Captain: 1

Members: 7

Facilitator: English Teachers

 

निर्णय नं. २ - ECD देखि कक्षा ५ सम्मको अंग्रेजी विषयको पठनपाठनलाई सरल, सहज, क्रियाकलापमुखी, व्यवहारीक र रोचक वनाउन English Learning Package तयार गर्ने ।

आर्थिक वर्ष: