FAQs Complain Problems

समाचार

क्लिन फलेवास ग्रिन फलेवास अभियान

मिति २०७६ साल जेठ १२ गतेका दिन फलेवास नगरपालिकाका नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रम संचालन गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौ । साथै यस कार्यक्रम अगाडी वढाउन सम्पूर्ण नगरवासी आमावुवा दाजुभाई तथा दिदीवहीनी हरुको साथ र सहयोग को अपेक्षा गर्दछौँ ।

फलेवास नगरपालिकाले अगाडी वढाउने क्लिन फलेवास ग्रिन फलेवास अभियानमा यसैसाथ संलग्न पत्रमा उल्लेखित कार्यक्रमहरु रहने व्यहोरा जानकारी गराउन चाहन्छौँ ।

आर्थिक वर्ष: