FAQs Complain Problems

समाचार

७५/७६

फ.न.पा. खानीगाउँमा संचालित ३ महिने सिलाइ कटाई तालिममा दिदी बहिनीहरु सहभागी हुँदै ।

फलेवास नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्बत को संयुक्त आयोजनामा खानीगाउँमा संचालित ३ महिने सिलाइ कटाई तालिम मा १५ जना नगरपालिका भित्रका दिदी बहिनीहरु सहभागी हुँदै ।

फ. न.पा. नगर प्रमुख, नगर उप प्रमुख र नगरपालिकाका कर्मचारीहरु आ.व. ०७४/७५ मा भएको कार्यप्रगति तथा समस्याहरुको विषयमा समिक्षा गर्दै ।

भूकम्पबाट क्षतिग्रस्त निजि आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका दोश्रो किस्ता पाउने लाभग्राहिहरुको विवरण